News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।
- खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाएका छन् ।
- कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोलमा परिणत गरेका हुन् ।
२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।
कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।
प्रतिक्रिया 4