News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि जारी खेलमा फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काएको छ ।
- खेलको ४८औं मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल गरेका छन् ।
- मियामी स्टेडियममा भइरहेको खेलमा इंग्ल्यान्ड अहिले पनि ४–१ गोल अन्तरले अघि छ ।
३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सले एक गोल फर्काएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काएको हो ।
खेलको ४८औं मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल गरेका हुन् । इंग्ल्यान्ड अझै ४–१ ले अघि छ ।
प्रतिक्रिया 4