News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ।
- सचिवहरूको बैठकले मन्त्रिपरिषद्बाट असार १८ गते पारित एकीकृत प्याकेज तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
- निर्णयमा ‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने’ भनिएको छ।
४ साउन, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने/गराउने निर्णय भएको छ ।
सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गत असार १८ गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।
उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्ने गराउने निर्णय भएको हो ।
‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4