+
+
Shares

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त विराटनगरको भाटभटेनी १० महिनापछि सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट सञ्चालनमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १४:१३

२७ असार, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट सञ्चालनमा आएको छ ।

१० महिना लगाएर पुननिर्माणपछि शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

सुपरमार्केट पुननिर्माणका लागि तीन सिफ्टमा काम भएको थियो । विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुन: सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?