News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी ठगीका मुख्य अभियुक्त तथा कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
- मकवानपुरका डीएसपी माधव काफ्लेले लामालाई पक्राउ गरिएको पुष्टि गर्दै उनी कारागार पठाइने जानकारी दिए।
- लामा गत भदौ महिनामा डिल्लीबजार कारागारबाट फरार भएका थिए र उनी सहकारी ठगीको कसुरमा पुर्पक्षका लागि थुनामा थिए।
५ साउन, काठमाडौं । सहकारी ठगीका एक मुख्य अभियुक्त पक्राउ परको छन् ।
पक्राउ पर्नेमा सीबी (चन्द्रबहादुर) लामा छन् । उनलाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी मावध काफ्लेले पुष्टि गरे । उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।
सहकारी ठगीको कसुरमा पक्राउ परेर उनी पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका उनलाई कारागार पठाइने प्रहरीले बताएको छ ।
उनी कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4