News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान औपचारिक समारोहका बीच आज सम्पन्न भएको छ।
- कांग्रेसले नवीन परिस्थिति र संकल्पसहित आज नयाँ अभियानको घोषणा गर्ने कार्यक्रम तय गरेको छ।
- अभियान घोषणा समारोहमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका शीर्ष नेताहरू सहभागी भएका छन्।
७ साउन, काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान सम्पन्न भएको छ । आज एक समारोहबीच उक्त अभियानको समापन गरिएको हो ।
त्यस्तै आज नयाँ अभियान घोषणा गरिँदैछ । नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा गर्न लागिएको हो ।
घोषणा समारोहमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4