+
+
Shares

आमा बन्दै गायिका सुनिता दुलाल, बेबी-बम्प देखाएर तीज गीतमा नाचिन्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय गायिका सुनिता दुलाल पहिलो सन्तानलाई जन्म दिन लागेकी छिन् ।
  • उनले सामाजिक सञ्जालमा बेबी-बम्पसहितको भिडियो सार्वजनिक गर्दै आफ्नो गर्भावस्थाको खबर दिएकी छिन् ।
  • दुलालले २०८२ मंसिर १३ गते विद्यार्थी नेता राजेश केसीसँग विवाह गरेकी थिइन् ।

काठमाडौं । गायिका सुनिता दुलालले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो स्टोरीमा दुलाललाई बेबी–बम्पसहित देख्न सकिन्छ ।

तीजको गीतमा श्रीमान राजेश केसीसँग नाचेको भिडियो पोस्ट गर्दै सुनिताले आफ्नो गर्भावस्थालाई सार्वजनिक गरेकी हुन् ।

कांग्रेसका विद्यार्थी नेता समेत रहेका केसीसँग दुलालले २०८२ मंसिर १३ गते विवाह गरेकी थिइन् ।

@sunita.dulal #sunitadulal #jhumkalagauchu #sunitadulalnewteejsong #trendingsong #khumanadhikarisong @Shree kumkum Jewellers ♬ Jhumka Lagauchu – Sunita Dulal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?