+
+
Shares

सुनको मूल्य तोलामा १ हजार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ थियो ।
  • चाँदीको मूल्यमा भने प्रतितोला २० रुपैयाँको वृद्धि भई आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।

१३ साउन, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?