News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङ सुनसरीको अवस्था बुझ्नका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
- प्रधानमन्त्री बालेन शाहसँगको परामर्शपछि गृहमन्त्री सुनसरी जान लाग्नुभएको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिनुभयो ।
- ‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले भन्नुभयो ।
१४ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।
उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।
लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4