+
+
Shares

जनकपुरधाममा रेल सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १०:४४

१५ साउन, काठमाडौं । जनकपुरधाममा कर्फ्युको कारण रेल सेवा बन्द  भएको छ ।

कर्फ्यु आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी हाल जयनगर-जनकपुर-भंगहा रेलखण्डअन्तर्गतका रेल सेवा कर्फ्यू आदेश जारी रहुन्जेलसम्मको लागि स्थगन गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर कर्फ्यु अवधिभर सेवा स्नगन रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?