+
+
Shares

तस्वीरमा यस्तो देखियो ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले

शंकर गिरी शंकर गिरी
२०८३ साउन १७ गते १५:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शनिबार सम्पन्न ग्रान्ड फिनालेबाट सन् २०२६ का लागि दीपमाला खनाल मिस नेपाल वल्र्ड, कशिश सुब्बा मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल इन्टरनेसनल घोषित भएका छन् ।
  • नवनिर्वाचित तीनै जना सुन्दरीले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला र कौशल प्रदर्शन गर्नेछन् ।
  • मिस नेपाल वल्र्ड बनेकी दीपमाला खनाल पहिलो एनआरएन मिस नेपाल हुनुका साथै एकै फिनालेमा चार सहविधा जित्ने पहिलो प्रतियोगी बनेकी छिन् ।

काठमाडौं । मुलुकले सन् २०२६ को ब्याचका तीनजना नयाँ मिस नेपाल प्राप्त गरेको छ । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा दीपमाला खनालले मिस नेपाल वल्र्ड, कशिश सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल इन्टरनेसनल घोषित भए ।

अब यी तीनजनाले यसवर्षको अन्त्य र अर्को वर्षको सुरुवातमा आयोजना हुने सम्बन्धित विधाका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दीपमाला मिस नेपाल हङकङको उपाधि जितेर मिस नेपालको प्रतिस्पर्धामा प्रवेश पाएकी थिइन् । मिस नेपाल बनेसँगै उनले पहिलो एनआरएन मिस नेपाल बन्ने रकेर्ड राखिन् । यसबाहेक, फिनालेमा चार सहविधा जित्ने पहिलो रेकर्ड रचिन् । साथै, मिस नेपालको डायस्पोरा अनुबन्धित पेजेन्ट जितेर मुख्य प्रतिस्पर्धा नै जित्ने अर्को रेकर्ड पनि रचिन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?