१९ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा एक किसानको खोरमा पसेर बाघले १० वटा बाख्रा मारिदिएको छ ।
गएराति गल्याङ नगरपालिका–५ रूपखानीका श्याम रानाको खोरमा पसेर बाघले १० बाख्रा मारिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
डीएसपी रमेशदत्त अवस्थीका अनुसार नौ वटा बाख्रा खोरमै मरेको अवस्थामा फेला परेका छन् भने, एउटा बाख्रा हराइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4