News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
- बुधबार बसेको दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए ।
- कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।
३ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4