News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
- सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ।
- एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित जर्सी पनि सार्वजनिक गरिएको छ।
६ भदौ, काठमाडौं । नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ ।
एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित जर्सी पनि सार्वजनिक गरिएको छ ।
यस सहकार्यले नेपाल पुलिस क्लबका खेलाडीको तयारी र प्रदर्शनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सम्झौता कार्यक्रममा नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय तथा एग्रो थाई फुड्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4