+
+
Shares

रूसमा भएको ड्रोन आक्रमणमा २ बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ७:४१

८ भदौ, काठमाडौं । रुसको क्रास्नोदार क्षेत्रमा रातभर ठूलो संख्यामा ड्रोन आक्रमण भएको छ।

उक्त आक्रमणलाई रुसी सुरक्षा निकायले रोक्ने प्रयास गरेका छन्। आक्रमणका क्रममा खसेको ड्रोनको अवशेषले एउटा निजी बालबालिका केन्द्रमा क्षति पुर्‍याएको छ। यस घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ।

घटनामा अन्य सात जना बालबालिका घाइते भएका छन्। घाइते बालबालिकाको अहिले उपचार भइरहेको छ। दुई जना वयस्क व्यक्तिलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?