+

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५ पदमा नियुक्ति

२०८३ भदौ  १० गते ११:०२ २०८३ भदौ १० गते ११:०२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५ पदमा नियुक्ति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा खाद्य स्च्छता मन्त्री निशा मेहताले आज बिहान मन्त्रालयमा नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गरेकी छिन्।

१० भदौ, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष ,रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् ।

प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका छन् ।

नवनियुक्त पदाधिकारीलाई स्वास्थ्य तथा खाद्य स्च्छता मन्त्री निशा मेहताले आज बिहान मन्त्रालय नियुक्तिपत्र प्रदान गरेकी छिन् । प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भएका थिए ।

पाटन अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय