१८ भदौ, काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।
भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा भएको छ ।
*यसअघि समाचारमा भदौ २२ गते सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवस मनाउने विषय उल्लेख भएको थियो । सो दिन सार्वजनिक बिदा नभएकाले पाठकहरूमा पर्न गएको समस्याप्रति क्षमाप्रार्थी छौं- सम्पादक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4