News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माणका लागि सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।
- पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार भदौ ५ को केन्द्रीय समिति बैठकको निर्णयअनुसार समिति गठन भएको हो।
- समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन्।
२६ भदौ, काठमाडौ । सत्तारुढ दल रास्वपाले राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
उनका अनुसार भदौ ५ को केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो।
यस्तो छ समिति
१. विपिन कुमार आचार्य – संयोजक
२. गणेश पराजुली – सदस्य
३. मनिष झा – सदस्य
४. समीक्षा बास्कोटा – सदस्य
५. अनुष्का श्रेष्ठ – सदस्य
६. सुलभ खरेल – सदस्य
७. मनिष खनाल – सदस्य
८. सुशान्त वैदिक – सदस्य
९. गजला शमिम मिकरानी – सदस्य
१०. करिस्मा कठरिया – सदस्य
११. प्रमोद न्यौपाने – सदस्य
प्रतिक्रिया 4