News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सचिवालय बैठक आज बस्दै छ ।
- पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आइतबार बिहान ११ बजे बस्ने छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4