+

एसियन गेम्स महिला कराते : एरिका सेमिफाइनलमा पराजित

२०८३ असोज  ४ गते १२:३६ २०८३ असोज ४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सको महिला कराते कुमिते ६८ केजीमाथि एरिका गुरुङ सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग पराजित भएकी छन्।
  • एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन् ।

कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भएकी हुन् ।

एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

२०औं एसियन गेम्स एरिका गुरुङ महिला कराते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय