+

एसियन गेम्स पुरुष कराते : नेपालका राकेश मानन्धर सेमिफाइनलमा

२०८३ असोज  ४ गते ११:१० २०८३ असोज ४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेको कुमिते ५५ केजी मुनि राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
  • राकेशले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९-० ले पराजित गरेका हुन् ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष करातेमा नेपालका राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कुमिते ५५ केजी मुनिको प्रतिस्पर्धामा राकेशले थाइल्यान्डका नथाक्रित इंग्लोएलाई ९-० ले पराजित गरे ।

२०औं एसियन गेम्स राकेश मानन्धर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय