News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिला टिम प्रतिस्पर्धाबाट इभाना थापा, योङ्गी पौडेल र नविता श्रेष्ठको नेपाली टोली बाहिरिएको छ।
- जापानको स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा नेपाली टोली माकाउसँग ३–१ ले पराजित भएको हो।
- समूह ‘ए’ मा रहेको नेपाली टोली आइतबार चीनसँग ३–० ले पराजित भएको थियो।
- अब यी खेलाडीले सिंगल विधामा प्रतिस्पर्धा गर्नेछन्।
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिला टिम प्रतिस्पर्धाबाट नेपालका इभाना थापा, योङ्गी पौडेल, नविता श्रेष्ठको जोडी बाहिरिएको छ ।
जापानको स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३–१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो ।
समूह ‘ए’ मा रहेको नेपाली टिम आइतबार चीनसँग ३–० ले पराजित भएको थियो ।
अब यी खेलाडीहरुले सिंगल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4