+

२०औं एसियन गेम्सः करातेकी निरुपा क्वार्टरफाइनलबाटै बाहिरिइन्

२०८३ असोज  ५ गते १३:५७ २०८३ असोज ५ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ महिला कुमिते ६८ केजीमूनिको क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।
  • तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार भएको खेलमा निरुपा लि वङ चुकसँग ३–० ले पराजित भएकी थिइन् ।
  • महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर अपराजित भएकी थिइन् ।

५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।

जापानको तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार भएको महिला कुमिते ६८ केजीमूनिको तौल समूहको विधामा निरुपामा लि वङ चुकसँग ३–० ले पराजित हुन पुगिन् ।

महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा भने नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर अपराजित भएकी थिइन् ।

फाइल तस्वीर

२०औं एसियन गेम्स निरुपा डोङ तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय