१२ असोज, काठमाडौं । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरिएको छ ।
विश्वविद्यालयका अध्यक्ष अर्जुन कार्कीले मिश्रलाई नियुक्त गरेका हुन् । सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको थियो ।
समितिले दरखास्त आह्वान गर्ने र आवेदन दिएकाहरूको प्रस्तुती र अन्तवार्तापछि योग्य उम्मेदवारको नाम सिफारिस गर्ने नियम छ ।
सोही नियमको आधारमा समितिले मिश्रको नाम सिफारिस गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4