+
+
Shares

यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (सूचीसहित)

सार्वजनिक नामावली अनुसार प्रतिनिधिहरूको संख्या ७ हजार ११४ रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ७:५३

२० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आफ्नो पार्टीको वेबसाइटमार्फत १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली प्रकाशितन गरेको हो ।

१८ असोजदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत निर्वाचन गर्ने प्रयोजनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू/मतदानातको प्रथम नामावली प्रकाशित गरिएको वेबसाइटमा उल्लेख छ ।

छुट हुन गएका नामावली अन्तिम नामावली प्रकाश गर्दा समावेश गरिने कांग्रेसले जनाएको छ ।

सार्वजनिक नामावली अनुसार प्रतिनिधिहरूको संख्या ७ हजार ११४ रहेको छ ।

हेर्नुहोस् सूची :

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?