+
+
Shares

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ६:२६

२३ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ ।

आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?