News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत काठमाडौंको राष्ट्रिय सभागृहमा सभापति पदका लागि आज मतदान जारी छ।
- सभापति पदका उम्मेदवार गगनकुमार थापाले प्रदर्शनीमार्गस्थित मतदान केन्द्र पुगेर केहीबेरअघि मतदान गरेका छन्।
- सभापति पदमा थापासँगै श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दिएका छन्, र मतदान साँझ ७ बजेसम्म चल्नेछ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज मतदान जारी छ। सभापति पदका उम्मेदवार गगनकुमार थापाले केहीबेरअघि मतदान गरेका छन्।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्। सभापति पदमा थापासँगै श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4