+
+
Shares

इजरायल प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ

पक्राउ परेकी खड्का कांग्रेसको जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छन् । मतदान भइसकेको छ । उनको नतिजा आउन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १०:११

२४ असोज, काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

विनिता खड्कालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का एआईजी उमा चतुर्वेदीले जानकारी दिए ।

पक्राउ परेकी खड्का कांग्रेसको जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छन् । मतदान भइसकेको छ । उनको नतिजा आउन बाँकी छ ।

यही प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठका साथै कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटी पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?