+
+
Shares

एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले लिए शपथ

नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज २६ गते काठमाडौंमा नेकपा एमालेका केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई शपथग्रहण गराएका हुन्।
  • असोज २४ गतेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो।

२६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई शपथग्रहण गराएका हुन्।

नेताहरू सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीले शपथ लिएका हुन्।

असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?