+
+
Shares

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ नेता विद्यादेवी भण्डारीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न बेत्रावती पुगेर फलाखू खोलाको बेलिब्रिज हेर्नुभयो ।
  • १० भदौको बाढीले पुल बगाएको फलाखूमा सडक विभाग र नेपाली सेनाले बेलिब्रिज सञ्चालनमा ल्याएका छन् ।

२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।

सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?