News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
- प्रहरीले सो क्रममा २ राउण्ड हवाई फायर गरेको छ ।
- प्रहरीले एक जना नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।
२७ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।
सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4