२३ कात्तिक, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्दले पर्सा र चितवनमा शो-रुम विस्तार गरेको छ ।
ग्राहकह/mलाई उच्च गुणस्तरको सेवा उपलब्ध गराउन एचएच बजाजले सेल्स्, सर्भिस र स्पेयर्सको सेवामा अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यही अभियान अन्तर्गत कम्पनीले पर्सा र चितवनमा सेल्स्, सर्भिस र स्पेयर्स सहितको पूर्ण सुविधायुक्त नयाँ शो/mम आशीर्वाद अटोमोबाइलसको शुरुवात गरेको बताएको छ ।
शो-रूममको उद्घाटन गर्दै बजाजका उप महाप्रबन्धक चिरञ्जीवि शाहले बजाजका ग्राहकहरुका लागि आफ्ना सेवाह/m हर समय प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया र सहायता प्राप्त गरेका बताउँदै उनले बजाजको गुणस्तरीय सेवाह/mलाई अझै विस्तार गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्न आफुहरु लागिपरेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4