+
+
Shares

सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
  • सडक डिभिजन पाल्पाले उपकरण प्रयोग गरेर पहिरो पन्छाई सडक खुलाउने काम गरिरहेको जनाएको छ।

२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ ।

सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ ।

अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?