News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्सविरुद्ध एनपीएल डेब्यु खेलमै ३८ बलमा ५० रन बनाएका छन् ।
- दक्षिण अफ्रिकाका आक्रामक ब्याटर मिलरले उक्त इनिङ्समा ५ चौका र १ छक्का प्रहार गरे ।
२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै ३८ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ५० रन बनाएका हुन् ।
प्रतिक्रिया 4