+
+

मनाङ एयरका पाइलट लामा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २२ गते १४:५२

manang air२२ मंसिर काठमडौं । मनाङ एयरका सिनियर क्यापटेन प्रमेाद कुमार लामा फलाईट सेफ्टीमा योगदान पुराएबापत सम्मानित भएका छन ।

प्रभुशरण पाठक मेमोरीयलले नगद २५ हजारसहित अवार्ड प्रदान गरेको छ ।

लामा बिगत २८ बर्षदेखि निरन्तर फलाई सेफ्टीमा कार्यरत छन । लामाले १९ हजार फिटसम्म पनि धेरै पटक रेस्क्यू (उद्दार) फ्लाईट गरेका छन् ।

उनलाई पर्यटन सचिव सुरेशमान श्रेष्ठले नगद, प्रमाण्पात्र र अर्वाड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?