+
+
Shares

कृषि मन्त्री पराजुली ओली निवास पुगे

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १६ गते १८:१४

१६ असार, काठमाडौं । महिलासँग अश्लिल हर्कत गरेर विवादमा परेका कृषि मन्त्री हरि पराजुली एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष स्पष्टिकरण दिन बालकोट पुगेका छन् ।

Hari-Parajuliपराजुलीका कारण पार्टीकै बदनाम हुने भएपछि उनलाई राजिनामा दिन दबाब परेको छ । यसअघि बुधवारै उनले उपप्रधानमन्त्री बामदेव गौतमलाई भेटेर स्पष्टिकरण दिएका थिए ।

मन्त्री पराजुलीबारे उत्पन्न विवाद र चर्चाबारे जानकारी लिनका लागि अध्यक्षले निवासमा बोलाएका ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

यो पढ्नुस्

स्पष्टीकरण दिन कृषिमन्त्री पराजुली बामदेवको च्याम्बरमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?