+
+

केरुङको ‘पासी भन्ज्याङ’ सार्बजनिक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १७ गते ११:३४

Lokarpan-Patchtar

१७ असोज, पाँचथर । कला र साहित्यको उर्बरभूमि मानिने पाँचथरमा शष्टा पुरस्कृतसँगै कृति बिमोचन गरिएको छ ।

आँखा प्रकाशन इलामद्घारा स्थापित श्यामदिलदास बाङ्मय पुरस्कारबाट कबि तथा प्राज्ञ थाम्सुहाङ पुष्प सुब्बा तथा महागुरु फाल्गुनन्द साधना तथा सम्मानबाट साहित्यककार प्रेम ओझालाई पुरस्कृत गरिएको छ । साथै साहित्यकार तथा कलाकर्मी सागर केरुङको पासी भञ्ज्याङ नाटक फिदिममा लोकार्पण गरिएको छ ।

साँझमा सुतेका नेपाली बिहान उब्युझिँदा भारतीय नागरिक हुनुपर्ने परिस्थिसँग गुज्रिरहेको नेपाली जीवनपद्घति, सीमा अतिक्रमण नेपालीमाथि भारतीयको ज्याजति लगायतलाई बिषयवस्तु बनाएर भावना समेटिएको केरुङको कृति नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य थाम्सुहाङ पुष्प सुब्बाले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पत्रकार विजयबोध लावतीले संकलन था प्रकासन गरिएको एैतिहासिक स्थलहरुको पोस्टकाड पनि सार्बजनिक गरिएको छ ।
नरेन्द्र रिमालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?