+
+

आईएमई बचत १० लाखका विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:३४

IME
१ कात्तिक, काठमाडौं । आईएमईले दसैं तिहारलाई लक्षित गरी ल्याएको ‘आईएमई बचत दश लाख’ योजना अन्तर्गतका एक विजेतालाई पुरस्कृत गरेको छ ।

उक्त अभियान अन्तर्गत साप्ताहिक बिजेता बनेका राजेन्द्र अधिकारीलाई कतारस्थित आईएमईको साझेदार अल जजिरा एक्सचेन्ज कम्पनीका महाप्रबन्धक निदाल सलिमले ५० हजार रुपैयाँको चेक प्रदान गरेका छन् ।

असोज एक गतेदेखि ३० गतेसम्म सञ्चालन गरिने सेवामूखी प्रवर्द्धनात्मक कार्यक्रममा सेवाग्राहीको उत्साहजनक सहभागीता रहँदै आएको आईएमईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?