+
+

‘हेट स्टोरी’मा जरिनले पार गरिन् सिमा, चुम्बन र बेडसिन मात्र ट्रेलरमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:५५

hate-story-hot-photo
बलिउडका चर्चित नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरेर बलिउड यात्रालाई अगाडि बढाएकी नायिका जरिन खानले एक चलचित्रमा भने सबै सिमा पार गरिदिएकी छिन् ।

डिसेम्बर ४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेट स्टोरी ३’मा जरिन खानले खुलेरै उत्तेजक दृश्य दिएकी छिन् । उनको साथमा चलचित्र ‘जय हो’की नायिका डेजी शाहको पनि बोल्ड अवतार चलचित्रमा समावेश छ ।

टी-सिरिजले प्रस्तुत गरेको यो चलचित्रमा जरिनले २ नायकसँग मिलेर चुम्बन, बेडसिन र थुप्रै कामुक दृश्य दिएकी छिन् । चलचित्रमा करण सिंह, शरमन जोशी पनि मुख्य भूमिकामा छन् । यो चलचित्रलाई विशाल पाण्डेले निर्देशन गरेका हुन् । यो चलचित्रका अघिल्ला २ सिरिजमा पनि यस्तै हट दृश्यहरु समावेश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?