अमित अग्रवाल
८ कात्तिक, काठमाडौं । बीरगञ्जको घन्टाघरस्थित प्रहरी बिटमा ड्यूटीमा रहेका प्रहरी जवानले बोकेको बन्दुकबाट अचाजक गोली चलेको छ ।
ड्यूटीमा रहेका प्रहरी जवान बीपी यादबले बोकेको थ्रीनट थ्री राइफलबाट दिउसो १ः४० बजे अचानक गोली चलेपछि स्थानीयहरु आतंकित बनेका छन् ।
यादबलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4