+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेसबुकमा प्रहरीको युनिफर्मसहितको तस्वीर राख्न नपाइने

युनिफर्म लगाएको तस्वीर तत्काल हटाउन हेडक्वार्टरको उर्दी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १२:५८

१० वैशाख, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानहरुले अबदेखि फेसबुकमा  युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा राख्न नपाउने भएका छन् ।

Nepal-Policeप्रहरी हेडक्वाटरले यसबारे एक सर्कुलर जारी गर्दै  युनिफर्मवाला तस्वीर फेसबुकमा नराख्न निर्देशन दिएको हो ।

त्यस्तो तस्वीर कसैले फेसबुकमा राखेको भए तत्काल हटाउन चेतावनीसमेत प्रहरी हेडक्वार्टरले मातहतका निकायलाई दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट जारी गरिएको यस्तो सर्कुलरमा सचिवालयका डीआइजी माधवप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?