+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जब ‘नक्कली नानी’ बनिन् हट माला(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १२:१७

mala limbu hot
चलचित्र क्षेत्रमा आएको केही बर्षमा पनि मोडल तथा कलाकार माला लिम्बुका लागि आशातित सफलता मिलेको छैन । ‘वेन वे’को असफलताले खुम्चिएको उनको करिअर माथि आउन त्यती सजिलो छैन । अभिनयमा देखिएको कमजोरीले पनि उनलाई लिन चाहेर पनि धेरै निर्माताले मन खुम्च्याएको पाइन्छ ।

सायद, यसैले पनि होला उनले आफ्नो यात्रालाई म्यूजिक भिडियोतर्फ मोडेकी छिन् । उनी त भिडियोमा छोटा पहिरन, हट  शैलीले पनि चर्चामा छिन् ।
उनै मोडललाई गायक राजेश लामाको ‘नक्कली नानी’ बोलको गीतमा फिचरिङ गरिएको छ ।

नीकेश खड्काले निर्देशन गरेको यो भिडियोमा मोडल लिम्बु, गायक लामाको साथमा बी-बोइङ समुहलाई पनि देख्न सकिन्छ । अमृत सुनवारले छायांकन गरेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?