Comments Add Comment

सुष्मा हाँस्दा जीवन नहाँसेपछि(भिडियो)

susma and jewan
नायिका सुष्मा कार्की चलचित्रमा खासै व्यस्त छैनन् । निरन्तर असफल चलचित्र दिएकी सुष्माको माग अहिले आइटम गीतमा पनि छैन । तर, सुष्मालाई लिएर म्यूजिक भिडियो बनाउनेहरुको संख्या भने घटेको छैन । हालैमात्र सुष्माले ‘भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।

‘सपना’ एल्बममा समावेश यो गीतमा सरुक सुन्दासको स्वर छ । गीतमा गौरव दर्पणको संगीत सुन्न सकिन्छ । यो भिडियोमा नायिका सुष्मा कार्कीले जीवन ओडारीसँग मोडलिङ गरेकी छिन् । अमृत सुनवारको छायांकन, माधव वेलवासेको सम्पादन रहेको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment