थाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो सार्वजनिक भएपछि अनेकथरी बहस भैरहेका छन् ।
कतिपयले यो बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको बताएका छन् । थाइल्याण्डमा परम्परागत मान्यता अनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् ।
थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास यस्ता केही रुख भएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4