+
+

प्रहरी जवानको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते १६:३६

Nepal-Police७ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

अन्तिम अन्तरवार्तामा सहभागी भएका खुला, अमर/अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा छ । 

पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?