+
+

राजेश पायलको बिहेको बिषयमा बाबु-छोराको यस्तो दोहोरी (भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ११ गते १७:२०

rajesh and miranda
नेपालका चर्चित गायक राजेश पायल राइले बिहे किन नगरेका होलान् ? राजेशले आफ्नो बाबु आमा बेलायत भएकाले पनि बिहेको साइत नजुरेको बताउँदै आएका थिए ।

तर, उनका पिताले भने छोराको बिहेको कुरा आफ्ना लागि काँडाले घेरे जस्तो भएको बताएका छन् । बिहेको बिषयमा बाबु र छोराको जुहारी, आजको मनोरञ्जन भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा चलचित्र ‘सुब्बा साब’का निर्देशक राजु अधिकारी चलचित्रका बारेमा के भन्छन् ?

मोडल मिरन्डा केरको पहिरनले नछोपेको जवानी । हेर्नुहोस् आजको भिडियो समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?