+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
71/2 (9.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

आठौं प्रदेश बनाउनेबारे कांग्रेसले सांसदहरुसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १७:०९
फाइल तस्वीर
फाइल तस्वीर

७ मंसिर, काठामाडौं । नेपाली कांग्रेसले आठौं प्रदेश बनाउने विषयमा ५ नम्बर प्रदेशका सांसदहरुसँग छलफल गर्ने भएको छ ।

मधेसवादी दलको मागहरुमा सम्बोधन गर्न मध्यमार्गी बाटो भन्दै ५ प्रदेशका पहाडका जिल्ला र तराईका जिल्ला छुट्याउने प्रस्ताव अनुसार त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्ने भएको हो ।

माओवादीले प्रदेश नम्बर ५ लाई नवलपरासीदेखि बर्दियासम्म बनाउने र बाग्लुङ, अर्घाखाँची, पाल्पा, गुल्मी, रुकुम, रोल्पा र प्युठानलाई मिलाएर आठौं प्रदेश बनाउने विकल्प अघि सारेको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्ऽ पौडेल र शहरी बिकाश मन्त्रि अर्जुननर सिंह केसि ले सरोकारवाला सबैसँग छलफल गरेर मात्र निर्णय लिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?