+
+

पार्टी अध्यक्षमा थापालाई समर्थन गर्ने सुनिल थापाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १३:४०

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले पार्टी असन्न महाधिवेशन कमल थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

थापाले बुधबार विज्ञप्ति जारी गर्दै सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्नु पर्नेमा जोड दिएका छन् । नभए आफू र आफ्नो टिमले अध्यक्षमा कमल थापालाई समर्थन गर्ने उनलदे बताएका छन् ।

राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाको महाधिवेशन पर्सि शुक्रबार सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?