+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन

कविन अधिकारी कविन अधिकारी
२०७३ फागुन २६ गते १९:१९


२६ फागुन, काठमाडौं । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानीमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् ।

मेची-महाकाली अभियान अन्तर्गत नेकपा एमालेले गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउादा चार जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा मोर्चाले आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?