+
+

बम विष्फोटपछि नुवाकोटमा निकालिएको कोणसभामा झडप

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते १७:०१
शुक्रबार दिउँसो नुवाकोटमा भएको बम विष्फोटका कारण दुर्घटनाग्रस्त गाडी ।

१ मंसिर, काठमाडौं । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको र्‍यालीका क्रममा झडप भएको छ ।

नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो ।

त्यहाँ दुई पक्षबीच ढुंगाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ ।

अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुस् 

एम्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महत

रामशरण महत भन्छन्– एम्बुस विप्लवले होइन, विपक्षीले राखेको शंका छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?